मल आउने क्रम जारी रहेकाले रासायनिक मलको अभाव नहुने

मल आउने क्रम जारी रहेकाले रासायनिक मलको अभाव नहुने

काठमाडौं । कृषि सामग्री कम्पनी पोखराले गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी जनाएको छ । डिएपी २१ टन र युरिया ५ टन मौज्दात रहेको र थप मल आउने क्रम जारी रहेकाले रासायनिक मलको अभाव नहुने जनाएको छ ।

गण्डकी प्रदेशमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल बिक्री गर्दै आएका छन् । प्रदेशमा सबैभन्दा बढी नवलपुर, स्याङ्जा, तनहुँ र कास्कीमा रासायतिक मल खपत हुने गरेको छ । हरेक वर्ष वर्षा याममा रासायनिक मलको समस्या भोग्दै आएकोमा यो वर्ष मल अभाव नहुने सो कम्पनीले जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.