भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

माइक्रो बसको ठक्करबाट युवकको मृत्यु

माइक्रो बसको ठक्करबाट युवकको मृत्यु

रुपन्देही । सिद्धार्थनगरस्थित आवारोडमा माइक्रोबसले साइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

दिउँसो लु १ ख ६९९३ नम्बरको माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका २२ वर्षीय एक युवकको गएराति भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र परिचय नखुलेका ती मृतक युवकको पहिचानको खोजी भइरहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.