भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

मादक पदार्थ सेवन गर्ने चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने दुई सय ४८ चालकलाई कारबाही गरेको छ । नियमित चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।

त्यसमध्ये सातजना विद्यार्थीसमेत छन् ।बिहान पाँच बजेदेखि आठ बजेसम्मको चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । जसमा मापसे गर्ने तीन बसचालक छन् ।

नयाँबसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बसचालक, बा।१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा।४ख ८०५९ नम्बरको ट्रकचालकलाई मापसे गरी सवारीसाधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.