भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मोर्चा कस्दै जसपा उपेन्द्र यादव र नेकपा एस माधव नेपाल

मोर्चा कस्दै जसपा उपेन्द्र यादव र नेकपा एस माधव नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता पूर्व मोर्चा बनाउने सहमति भएको छ ।

एकताका लागि भएको वार्तामा सहमति भएको नेकपा एसले जनाएको छ । एकताका लागि छलफल गर्दै गर्ने र दुई पार्टीबीच मोर्चा बनाएर अगाडि बढ्ने सहमति भएको वार्ता समिति सदस्य गोविन्द चौधरीले बताए ।

आजको वार्तामा दुवै पक्षबाट आआफ्नो पार्टीको तर्फबाट एजेण्डा प्रस्तुत गर्ने र त्यसमा एकएक विषयमा छलफल गर्दै जाने सहमति भएको छ ।

आजको बैठकमा दुवै पार्टीले आआफ्नो पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन, पार्टीका अन्य दस्तावेजहरु लिएर आउने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.