भर्खरै : Sorry, your browser does not support inline SVG.

यति एयरलाइन्सको विमान दुर्घटना

यति एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।

पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले कैलाश खबरलाई बताए ।

के कारणले दुर्घटना भयो भन्नेबारे थप विवरण आउन बाँकी छ ।  पोखराबाट काठमाडौंका लागि उडेको विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.