भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

युएई र नेपालबीचको बाँकी खेल मंगलबार हुने

युएई र नेपालबीचको बाँकी खेल मंगलबार हुने

काठमाडौं । युएई र नेपालबीचको बाँकी खेल मंगलबार हुने भएको छ । नेपाल र युएईबीचको फाइनल सोमबार पानीका कारण खेल स्थगित भएपछि बाँकी खेल मंगलबार हुने भएको हो ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको हो । मंगलबार आजकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ ।

बाँकी रहेको खेल मंगलबार रिजर्भ डेमा हुनेछ । एसिया कप खेल्न पाउने भएपछि खेलाडीहरू पनि उत्साही छन् । नेपाली खेलाडीका लागि एसिया कप भनेको भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरूसँग खेल्न पाउने गतिलो अवसर हो ।

 


Thali Mobile Pvt.Ltd.