भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रअका प्रमुखले प्रम ओली भेटेलगतै अमेरिकी विदेश र रक्षामन्त्री भारत आउँदै

रअका प्रमुखले प्रम ओली भेटेलगतै अमेरिकी विदेश र रक्षामन्त्री भारत आउँदै

एजेन्सी । भारतीय गुप्तचर सस्था रअका प्रमुखले नेपालका प्रधानमन्त्री केपी ओली भेटेलगतै अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भोलि भारत आउने भएका छन् ।

भारत र अमेरिकाबीच दिल्लीमा मन्त्रीस्तरीय बैठक समेत हुने जनाइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर भारत आउँनलागेका हुन । दुई देशको रक्षा, सुरक्षा र विश्वको रणनीतिका विषयमा छलफल हुने सञ्चारमाध्मले जनाएका छन् ।

कोरोना महामारी, चीन र भारत बीचमा विवाद भैरहेका बेला तथा भारतले नेपाली भूमी कालापानीलगायतका क्षेत्र आफ्नो भनेर अफवाह फैलाइरहेका बेला हुन लागेको यो भेटले अर्थपुर्ण हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.