भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार संसदमा राजीनामा दिएका हुन् । अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि उनले राजीनामा दिएका हुन ।

अर्थमन्त्री शर्माले आफ्नो राजीनमा घोषणा गर्दै हजारौं छानविन समितिको छानविन व्यहोर्ने बताए । उनले आफूले देश जनताको हितमा काम गर्दै गर्दा माफियाहरुलाई आफूले ल्याएको बजेट मन नपरेको बताउदै राजीनामा माग्ने सांसदलाई धनयवाद समेत दिए । उनले जनतालाई तथ्यमा गइदिन अनुरोध समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.