भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

राष्ट्रियसभाको प्रतिष्ठा उच्च बनाउँछु: बामदेव गौतम

राष्ट्रियसभाको प्रतिष्ठा उच्च बनाउँछु: बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको प्रतिष्ठा उच्च पार्ने बताएका छन् ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेपछि सपथ खादा यस्तो बताएका हुन ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका थिए । पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै गौतमले राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने बताए । समाजवादी बाटोमा जानुको विकल्प आफ्ना अगाडि नभएको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.