भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

रोकिएको सहसचिव र उपसचिवको विज्ञापन खुल्यो

रोकिएको सहसचिव र उपसचिवको विज्ञापन खुल्यो

काठमाडौँ । कारणवश रोकिएको सहसचिव र उपसचिवको विज्ञापन खुलेको छ ।

बुधवार स्पष्ट कारण नै उल्लेख नगरी आयोगले विज्ञापन रोकेको थियो ।

जसको चौतर्फी आलोचना र विरोध भएसँगै आयोगले आफ्नो निर्णय सच्याएको हो ।

समावेशीको छोडेर ५५ प्रतिशत खुल्लामा मात्रै विज्ञापन गरेको हो । सर्वोच्च अदालतको आदेश बमोजिम खुल्ला समावेशीतर्फको रिक्त पदमा प्रतिशत निर्धारण गरी कायम हुन आएका पदहरू छुट्याई सुरक्षित राखिएको आयोगले जनाएको छ ।

लोक सेवा आयोग ऐन २०७९ को दफा १५ बमोजिम पदसंख्या निर्धारण गर्दा निजामती सेवा ऐन २०४९ को दफा ७ अनुसार प्रतिशत निर्धारण गर्नुपर्ने हुन्छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [460.01 KB]

 


Thali Mobile Pvt.Ltd.