भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट टाउनको अध्यक्षमा उर्मिला कार्की

लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट टाउनको अध्यक्षमा उर्मिला कार्की

२२ असार २०७७ काठमाडौं । लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट टाउनको अध्यक्षमा उर्मिला कार्कीले पद बहाली गरेकी छिन् । एभरेष्ट टाउनको फेलोशिप कार्यक्रमसहितको क्लवको लायन वर्ष २०२०र२१ को कार्यक्रममा पद बहाली गरेकी हुन ।

क्लब अध्यक्ष लायन भूपाल थापाको अध्यक्षतामा सम्पन्न मिटिङमा नयाँ अध्यक्ष लायन उर्मिला कार्कीलाइ पद बहाली गराएका हुन । पद बहाली गरे लगतै उपस्थित सम्पूर्ण लायन्स सदस्यहरुलाई धन्यबाद सहित आभार ब्यक्त गरिन ।

पद बहाली गरेको भन्दै उपस्थित सवै सदस्यले उनलाइ बधाइ दिए । क्लवले देशभरका विभिन्न ठाँउमा संयुक्तरुपमा विविध कार्यक्रम पनि गर्दै आएको छ । सीमा सुरक्षा पोष्टको संरचना निर्माण, विभिन्न संरचना निर्माण, सहयोग कार्यक्रम, शिविरहरू पनि गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.