भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

विघटित संसद व्युतिदैन, नयाँ चुनावमा जान ओलीको आव्हान

विघटित संसद व्युतिदैन, नयाँ चुनावमा जान ओलीको आव्हान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव हुने दाबी गरेका छन् ।

आफ्नो समूह निकटका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै ओलीले कुनै पनि हालतमा संसद पुनर्स्थापना नहुने बताए ।

कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको भन्दै ओलीले त्यस्ता भ्रममा नपर्न आग्रह गरे । चुनाव वैशाख १७ र २७ गते भएरै छाड्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.