भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्व वातावरण दिवसको अवसरमा नगरकोटमा वृक्षारापण (फोटो फिचर)

विश्व वातावरण दिवसको अवसरमा नगरकोटमा वृक्षारापण (फोटो फिचर)

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा नगरकोट नाल्दुम पर्यटन विकास समितिले वृक्षारोपण गरेको छ । दिवसको पारेर अवसर नगरकोट नाल्दुम पर्यटन विकास समितिले आइतबार वृक्षारोपण तथा फोहोरमैला व्यवस्थापन गर्न स्टिल जालीको बास्केट स्थापना गरेको हो ।

समितिले २०७९ साल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित जन प्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदिपजंग अधिकारीले जानकारी दिए ।

कार्यक्रममा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका नवनिर्वाचित मेयर टोक बहादुर वाईवा, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धन बहादुर लामा लगायत विभिन्न संघसस्थाका प्रतिनिधि , पर्यटन व्यावसायी, पर्यटन विकास समितिका पुर्व अध्यक्ष, सल्लाहकार,पदाधिकारी, सामाजसेवीहरू र स्थानीय जनताको सहभागिता रहेको थियो ।

फोटो

 

 


Thali Mobile Pvt.Ltd.