भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

शक्तिशाली भूकम्पमा परी मोरोक्कोमा २९६ को मृत्यु

शक्तिशाली भूकम्पमा परी मोरोक्कोमा २९६ को मृत्यु

लन्डन । अफ्रिकी मुलुक मोरोक्कोमा शक्तिशाली भूकम्प गएको छ ।

आज बिहान गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पमा परी कम्तिमा २९६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।

भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ ।

मृतक र घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.