भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सशस्त्र प्रहरीको डीआईजीमा दुई जनाको नाम सिफारिस

सशस्त्र प्रहरीको डीआईजीमा दुई जनाको नाम सिफारिस

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षकमा दुईजनाको नाम सिफारिस गरेको छ । सशस्त्र प्रहरीमा रिक्त रहेको दुई डीआईजी पदमा बढुवाका लागि मंगलबार बसेको सशस्त्र प्रहरीको बढुवा समिति र गृहको संयुक्त बैठकले एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस हो ।

बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा उजुरी दिन सक्ने व्यवस्था रहेको जनाइएको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) (ख) बमोजिम बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि दुइजनाको नाम सिफारिस गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [84.55 KB]

 


Thali Mobile Pvt.Ltd.