भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शान्ति पुनःस्थापित भएको कजाकिस्तानका राष्ट्रपतिको दाबी

शान्ति पुनःस्थापित भएको कजाकिस्तानका राष्ट्रपतिको दाबी

मस्को, । कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमशस शान्ति पुनःस्थापित भएको बताउँनुभएको छ । कानून प्रवर्तन संयन्त्र र बलहरूले कडा परिश्रम गरिरहेका छन्। संवैधानिक व्यवस्था मुख्यतया सबै क्षेत्रहरूमा पुनर्स्थापित गरिएको छ राष्ट्रपतिको टिप्पणी छ।आतङ्कवादीहरूको पूर्ण विनाश नभएसम्मू सुरक्षा अभियान जारी रहने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.