भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मन्त्री अमनलाल मोदीलाई मोदीलाई फिर्ता बोलायो

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मन्त्री अमनलाल मोदीलाई मोदीलाई फिर्ता बोलायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले एक जना मन्त्रीलाई फिर्ता बोलाएको छ । माओवादीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको हो । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई मन्त्री आलमलाई फिर्ता बोलाउने निर्णय गरेको नेकपा माओवादी केनद्रले जनाएको छ ।

जनमत पार्टीकी नेतृ अनिता देवीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउन माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.