भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

प्राकृतिक प्रकाेपबाट ८ सय २८ जनाको मृत्यु, सजक रहन आग्रह

प्राकृतिक प्रकाेपबाट ८ सय २८ जनाको मृत्यु, सजक रहन आग्रह

काठमाडौं । वर्षाको समयमा प्राकृतिक प्रकोपको धेरै सम्भावन हुने गरेको छ । विगतका वर्षहरुमा भन्दा अझ यो वर्ष सरकारले २० लाख मानिसहरु विस्थापित हुने अनुमान गरेको छ । वेला–वेला टटिय क्षेत्रका बासिन्दाहरुलाई सजग रहेन सरकारले उर्दी जारी गरेको हुन्छ । तर यो वर्ष पनि यो वर्ष लागेपछि बाढी पहिरो जस्ता प्राकृतिक विपदमा ८ सय २८ जनाले ज्यान गुमाएका छन् ।

गएको वैशाख १ गतेदेखि असार १२ गतेसम्ममा चट्याङ्ग लागेर सबैभन्दा धेरैको ज्यान गएको तथ्याकं रहेको छ । चट्याङ्ग लागेर २७ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीमा परेर १९ जनाको ज्यान गएको छ भने पहिरोमा परेर १० जनाको ज्यान गएको छ । भारी वर्षा र बाढीमा परेर ४ जनाले ज्यान गुमाएको छन् । हावाहुरीमा परेर ८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.