भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सञ्चारमन्त्री कार्कीद्वारा मतदान

सञ्चारमन्त्री कार्कीद्वारा मतदान

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सो विद्यालयस्थित मतदान केन्द्रबाट आज बिहान उहाँले मतदान गर्नुभएको हो ।नेपाली कांग्रेसका नेता कार्की विसं २०७४ को आमनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.