भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सत्ता गठबन्धनलाई भागवण्डाकै सकस

सत्ता गठबन्धनलाई भागवण्डाकै सकस

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि सत्ता गठबन्धनलाई भागबण्डामै सकस भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तास समेत हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धन दलहरु लागि परेका छन् ।

नेकपा (एमालें), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन ।प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।

सो अवसरमा मन्त्रिपरिषद् विस्तार तथा कांग्रेसले सरकारलाई विश्वाशको मत दिएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । बिहीबार बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ ।

 


Thali Mobile Pvt.Ltd.