भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

सरकारबाट बाहिरिदै माओवादी केन्द्र

सरकारबाट बाहिरिदै माओवादी केन्द्र

काठमाडौं । सरकारबाट बाहिरिने तयारीसंगै नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको छ। सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसीलगायतका विषयमा बैठक केन्द्रीत रहेने प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा गम्भीरताका साथ छलफल हुने उनको भनाइ छ ।

एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेको माओवादीका कारण अवस्था यो मोडमा आएको महराको भनाइ छ । सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक आज सारिएको छ ।

 


Thali Mobile Pvt.Ltd.