रुकुममा नगर बस संचालन गरेर चौरजहारी नगरपालिका पहिलो स्थानीय तह बनेको छ । नगरपालिकाले एक नीजि यातायात कम्पनि संग साझेदारी गरेर बस संचालन गरेको हाे ।
दुरदराजमा रहेका नागरिकलाई सहुलियतमा भरपर्दो यातायात सेवा दिने उदेश्यले नगर बस संचालनमा ल्याएको र नगर बसले अन्य सवारी साधनको भन्दा सहुलियतमा सेवा दिने नगरपालिकाले जनाएकाे छ । नगरपालिकाले ३ वटा बस खरिद गरेको छ ।
नगर भित्रका चौरजहारी उपत्यका सहित विभिन्न सडक खण्डमा दैनिक संचालन हुने भन्दै सहुलियत भाडा दरमा अपाङ्गता भएका, जेष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । छ । यस्तै ५ वर्षमुनिका बालबालिका तथा ८० बर्ष माथिका जेष्ठनागरिकलाई नि:शुल्क सेवा प्रदान गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ढोरपाटन । निसीखोला गाउँपालिका–६, भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिँदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन्...
काठमाण्डौ । व्यवसायी र विज्ञहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित हुनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय उडान गर्ने कुरालाई प्रभावित पार्न नहुने पोखरा उद्योग वाणिज्य सङ्घले ‘पोखरा अन्तर्राष्ट्रिय...
झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...
नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...