भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहे

साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहे

काठमाडौं । पछिल्लो समय साइबर अपराधीहरूले ठगिरहेका छन् । समाजमा उनीहरुले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहेका छन् । यसको शिकार जो कोही हुनसक्छ ।
पुरस्कार दिने इमेल
तपाईंले लटरी किन्नुभएको छैन भने इमेलमा विभिन्न आकर्षक पुरस्कार जितेको भनी आएका लिंक क्लिक गर्दै नगर्नुहोला । लिंक क्लिक गर्दा तपाईंको कम्प्युटर वा मोबाइलमा सफ्टवेयर डाउनलोड हुन सक्छ । त्यसले सबै निजी डेटा साइबर अपराधीकहाँ पुर्‍याइदिन्छ ।

पब्लिक वाईफाई
पब्लिक वाईफाई नेटवर्कबाट जोकोहीले तपाईंको डेटामा पहुँच पाउँछ । त्यसैले कफी शपमा बसेर कहिलेपनि विद्युतीय बैंकिङ कारोबार नगर्नुहोला । ठगीबाट बच्न भीपीएन प्रयोग गर्न सक्नुहुन्छ ।
डेटाका लागि ठगी
बैंकहरूसँग चोरी वा अन्य किसिमका ठगीबाट बच्नका लागि अनेकौं टूल हुन्छन् । त्यसैले साइबर अपराधी अब कम्पनीहरूलाई निशाना बनाइरहेका छन् । सीईओको इमेल ह्याक गरेर साइबर अपराधीहरूले सबै कर्मचारीको करसम्बन्धी जानकारी मागेको भेटिन्छ । त्यस्ता इमेल नखोल्नुस् । लोकान्तरबाट…

 

 


Thali Mobile Pvt.Ltd.