भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सिंहदरबारभित्र सबै अस्थायी र स्थायी पाससहित परिचयपत्र खारेज

सिंहदरबारभित्र सबै अस्थायी र स्थायी पाससहित परिचयपत्र खारेज

काठमाडौं । सिंहदरबारभित्र प्रवेश गर्न यसअघि जारी भएका सबै अस्थायी र स्थायी पास तथा परिचय पत्र खारेज गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि यसलाई रोक्न गृह मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालयलगायतबाट जारी भएका प्रवेश पास खारेज गरेको जनाएको छ ।

ती निकायले अब त्यस्ता पास जारी गर्नु परेमा सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति अनिवार्य लिनुपर्ने भनेको छ ।

विज्ञप्तीः

 


Thali Mobile Pvt.Ltd.