सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गयो

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गयो

काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

दिउँसो १ बजेर ४६ मिनेटमा पहिलो र १ बजेर ५६ मिनेट जाँदा दोस्रो गरी दुइपटक ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गोरखा भूकम्पको परकम्प भएको केन्द्रको दावी छ।

Thali Mobile Pvt.Ltd.