भर्खरै : Sorry, your browser does not support inline SVG.

हुम्ला उड्ने क्रममा सीता एयरको जहाज दुर्घटना

हुम्ला उड्ने क्रममा सीता एयरको जहाज दुर्घटना

काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । दुर्घटनामा मानवीय क्षति नभएको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको बताइएको छ ।

जहाजको अगाडिको टायरमा प्वाल परेको छ । अहिले धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.