भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सुन प्रकरणबारे एमालेको पत्रकार सम्मेलन

सुन प्रकरणबारे एमालेको पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेले सुन प्रकरण र संसद अवरोधबारे पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले बताए ।

उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध, सुन तस्करी प्रकरणलगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.