भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

हातहतियार बुझाउन गृहले दियो अल्टिमेटम

हातहतियार बुझाउन गृहले दियो अल्टिमेटम

काठमाडौं । गृह मन्त्रालयले आफुसंग भएको अनुमतिप्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सबैलाई अनुरोध गरेको छ ।

मंसिसर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै इजाजतप्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन मन्त्रालयले आग्रह गरेको हो । उपनिर्वाचन सम्पन्न भएपछि सो हतियार सम्बन्धित व्यक्तिले फिर्ता लैजान सक्ने मन्त्रालयले जनाएको छ ।

३७ जिल्लामा उपनिर्वाचन हुँदैछ । सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन आदेश जारी गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.