भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हिरासत तोडेर ६ जना अभियुक्त फराहर

हिरासत तोडेर ६ जना अभियुक्त फराहर

धनुषा । हिरासतमा रहेका ६ जना अभियुक्त धनुषाबाट फरार भएका छन् । पुरानो भवनमा रहेको हिरासत तोडेर ६ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हिरासतमा जम्मा ७ जना अभियुक्त रहेका थिए । तीमध्ये गाडी दुर्घटनाको मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

इलाका प्रहरी कार्यालयको भवन पुरानो भएको रहिरासतपट्टिको भाग निकै कमजोर रहेकाले तोडेर अभियुक्तहरु फरार भएका छन् । फरार भएका अभियुक्तहरुको खोजीकार्य तीव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.