भर्खरै : Sorry, your browser does not support inline SVG.
युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत |

तीन वर्षदेखि रिक्त उपसभामुख चयनका लागि ३१ गते निर्वाचन हुने

तीन वर्षदेखि रिक्त उपसभामुख चयनका लागि ३१ गते निर्वाचन हुने

काठमाडौं । झण्डै तीन वर्षदेखि रिक्त उपसभामुख चयनका लागि शुत्रबार ३१ गते निर्वाचन हुने भएको छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि रिक्त रहेको उपसभामुख पदमा झण्डै तीन वर्षपछि शुक्रबार निर्वाचन हुन लागेको हो । प्रतिनिधि सभामा उपसभामुख चयन प्रक्रिया सुरु हुने भएको छ ।

२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको थिएन । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि पर्सि शुक्रबार ३१ गते निर्वाचन तोकिको हो ।

 


Thali Mobile Pvt.Ltd.