भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

५० वर्षयताकै भिषण हिमपात, हवाइ उडान र सडक बन्द

५० वर्षयताकै भिषण हिमपात, हवाइ उडान र सडक बन्द

स्पेन। स्पेनमा भीषण हिमपात भएको छ। यो हिमपात ५० वर्ष यताको सबैभन्दा ठूलो हिमपात भएको हो । देश नै रेड अलर्टमा राखेको सरकारले जनाएको छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको छ।

हवाई उडान र सडकहरू बन्द गरिएका छन् । शुक्रबार साँझ राजधानी नजीकका राजमार्गमा थुप्रै सवारी साधनहरु फसेका थिए। हिमपातका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने सयौं सवारी चालकहरू अलपत्र परेका छन्। फिलोमेना नामको तूफान जिब्राल्टरको सामुद्रिक क्षेत्रबाट उत्तरतिर लागेकाले लगातार हिमपात भएको स्पेनको मौसम विज्ञान बिभागले जनाएको छ।

राजधानी म्याड्रिड अलवा अल्बासेट, कुएन्का, टोलेडो, गुआडालाजारा, भ्यालेन्सिया, कास्टेलन, तारागोना,टेरुएल र सारगोजामा ८ इन्चसम्म हिउँ जम्ने अनुमान छ। अहिले राजमार्ग बन्द छन् भने जनजीवन कष्टकर भएको छ। को छ।

 


Thali Mobile Pvt.Ltd.