भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अपहरणको आरोपमा चार जना पक्राउ

अपहरणको आरोपमा चार जना पक्राउ

जनकपुरधामफागुन १० गते राति वेपत्ता भएका थिए । पिपरा गाउँपालिका–५, सहोडबाका उनीहरुको अवस्था अझै अज्ञात रहेको छ ।

उनीहरुलाई अपहरण गरेको आरोपमा प्रहरीले सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये रामबाबु यादवको घरमा भेटिएको रगत परीक्षण गर्दा मानव रगत नै भएको प्रमाणित भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घटनाको थप अनुसन्धानमा गरिरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.