अस्पताल सञ्चालकसहित थप चार संक्रमितको मृत्यु

अस्पताल सञ्चालकसहित थप चार संक्रमितको मृत्यु

श्याम नेपाली / मोरङ । विराटनगरमा अस्पतालका सञ्चालकसहित थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन पुरुष र एक महिलाको मृत्यु भएको हो । आइतबार राति र सोमबार बिहान मृत्यु भएको जनाइएको छ ।

दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा मृत्यु भएको प्रशासनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.