भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव |

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर हुने

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर हुने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको छ ।

संसद्मा सांसदहरुले प्रश्नोत्तरका लागि सभामुखसमक्ष लिखित जानकारी गराइसकेको र प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि १५ सांसदलाई समय प्रदान गरिने संसद सचिवालयले जनाएको छ ।

आजको कार्यसूची अन्तर्गत बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने छन् भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

यस्ताे छ सम्भावित कार्यसूची…

 


Thali Mobile Pvt.Ltd.