भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आज देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

आज देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् ।राष्ट्रपति कार्यालय शितल निवासले नियुक्ति र शपथको तयारी गरेको छ ।

शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

यसअघि चार पटक प्रधानमन्त्री बनिसकेका देउवाको यो पाँचौ इनिङ हो । आन्तरिक परामर्शमा व्यस्त रहेका देउवाले सपथ पछि आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.