भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

आधा भन्दाबढी क्षयरोगी उपचारको दायरा बाहिर

आधा भन्दाबढी क्षयरोगी उपचारको दायरा बाहिर

भक्तपुर । नेपालमा अझैपनि ४० पतिशत क्षयरोगीका विरामी अस्पतालमा उपचार गर्न नआएको सरोकारवालाले बताएका छन् । नेपाल क्षयरोग निवाहरण सस्थाको आयोजनामा नेपाल क्षयरोग निवारण केन्द्र भक्तपुरले चुरोट सेवन गर्ने मानिसमा यो रोग बढि देखिएको बताएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुुख अतिथि क्षयरोग निवारहण केन्द्रका दिपक दाहलले औषधी नियमित सेवान गरे यो रोग निको हुने बताए । आधा भन्दाबढी उपचारको दायरामा आउन नसकेका विरामीलाई अब छिटै उपचारमा ल्याउन समुदायमा सचेतनाको कार्यक्रम गरिने उनको भनाइ छ ।

अजिमा पार्टी प्यालेस भक्तपुरमा सम्पन्न उपचारमा रहेका विरामीहरुलाई क्षयरोग सम्बन्धी अभिमुुखीकरण कार्यक्रममा सामुदायिक स्वास्थ्य केन्द्र सुर्यविनायक, कटुन्जे हेल्थ पोष्ट, सूर्य विनायक हेल्थ पोष्टलगायतबाट औषधी सेवन गरिरहेका विरामी र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन राजेश्वरी शिल्पकारले गरेकी थिइन् भने विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.