भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

आयल निगम जहिले घाटामा ?

आयल निगम जहिले घाटामा ?

काठमाडौं । नेपाल आयल निगम मासिक १ अर्ब २७ करोड घाटामा रहेको जनाएको छ । मूल्य नघटाउने भन्दै निगमले यस्तो चलाकी गरेको हो ।

मूल्यसूची बमोजिम डिजेलमा प्रतिलिटर ९ रुपैयाँ २७ पैसा, एलपी ग्याँस प्रति सिलिण्डर ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा र मट्टितेल तथा हवाई इन्धनमा केही मात्र नाफा रहेको उल्लेख छ ।

अझै १ अर्ब २७ करोड मासिक घाटा भएकाले मूल्य हाललाई यथावत् राख्नुपर्ने वाध्यात्मक अवस्था निगमसामु रहेको जनाएको छ । वक्यौता रकम अझै २३ अर्ब तिर्न बाँकी रहेको निगमले उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.