भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

आर्थिक वर्ष २०८०–०८१ को सिद्धान्त र प्राथमिकता विधेयक पेश

आर्थिक वर्ष २०८०–०८१ को सिद्धान्त र प्राथमिकता विधेयक पेश

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रतिनिधि सभामा पेश गरेका छन् ।

विनियोजित विधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै डा. महतले आर्थिक समस्याका बीच ल्याइने आगामी आर्थिक वर्षको बजेटमा दिगो र फराकिलो आर्थिक समुन्नत, सुशासन र प्रभावकारी बजेट ल्याउने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिएको बताए ।

रोजगारी वृद्धि, आर्थिक सुशासन कायम, समष्टिगत अर्थतन्त्रको विकास गर्न बजेट केन्द्रित हुने धारणा राखे । वित्त घाटालाई वाञ्छित सीमा भित्र राखिने, बाह्य क्षेत्रको सुधारमा केन्द्रित हुने भन्दै रोजगारी सिर्जनमा बजेट केन्द्रित हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.