भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

इजरायलयी आकाशमा बाइडेनको हस्तक्षप, युद्धमा साथ दिए अमेरिका ध्वस्त पार्ने हमासकाे चेतावनी

इजरायलयी आकाशमा बाइडेनको हस्तक्षप, युद्धमा साथ दिए अमेरिका ध्वस्त पार्ने हमासकाे चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन हमासविरुद्ध लागेका छन् । हमासलार्इ सखाप पार्न इजरायललाई साथ दिने घोषणा गरेका छन् । चार घण्टाका लागि इजरायल पुगेका बाइडनले इजरायली आकाशबौ घोषणा गरेकी इजरायल एक्लै नभएको र यसमा अमेरिकाको साथमा रहेको ढाडस दिए ।

प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले इजरायललाई उक्साइरहेको छ । अमेरिकाले हमासलाई प्रतिबन्ध लगाएको छ । हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेपछि ४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार राति गाजा क्षेत्रको एक अस्पतालमा आक्रमण हुँदा ५०० जनाको मृत्यु भएको छ । अस्पतालमा भएको आक्रमणको दोष इजरायल र हमास दुवैले एकअर्कालाई लगाएका छन् । अस्पतालमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति बाइडन इजरायल पुगेका थिए ।

राजधानी अम्मानमा समकक्षी वेन्जामिन नेतन्याहुलाई भेटेर इजरायललाई हमासविरुद्ध आत्मरक्षा गर्ने हक रहेको समेत बताए । बाइडनले त्यहाँका राजा, राष्ट्रपति र इजरायलका अन्य नेताहरुसँग गर्ने भनिएको शिखर वार्ता भने रद्द भएको छ । यता हमासले भने जाइ लागे अमेरिका समेत ध्वस्त पारिदिने चेतावनी दिएकाे संचारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.