भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इन्डियाना विष्फोटमा परि ३ जनाको मृत्यु, ३९ घर क्षतिग्रस्त

इन्डियाना विष्फोटमा परि ३ जनाको मृत्यु, ३९ घर क्षतिग्रस्त

अमेरिका । इन्डियाना राज्यमा घरमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षति भएका छन् । घटनामा अन्य घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

घटनास्थलमा सुरक्षा अधिकारी पुगेर स्थानीयहरुसंग छलफल गरिरहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । १ सय फुटको परिधिमा बिष्फोट भएको जनाइएको छ । बिष्फोटको कारण अहिलेसम्म खुलेको छैन ।

प्रहरीले नजिकका सडकहरु बन्द गरेको छ भने खोजीकार्य जारी रहेकाले पीडितहरुको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घटनामा घाइते भएको थप विवरण आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.