भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

उद्याेग वाणिज्य महासंघकाे नयाँ नेतृत्वसंगै यस्ताे बन्याे कार्यसमिति (सूचीसहित)

उद्याेग वाणिज्य महासंघकाे नयाँ नेतृत्वसंगै यस्ताे बन्याे कार्यसमिति (सूचीसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएकाे छ । महासंघकाे ५७ औं वार्षिक साधारण सभाबाट चन्द्रप्रसाद ढकालकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानमा रहेकाे प्रावधानअनुसार चन्द्र ढकाल अध्यक्षमा निर्वाचित भएका हुन ।

महासंघकाे वरिष्ठ उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । एसोसियट उपाध्यक्षमा ज्य‍ोत्सना श्रेष्ठ, जिल्लानगर उपाध्यक्ष सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । नवनिर्वाचित कार्यसमितिकाे वैशाख २ गते बैठक समेत बसेकाे थियाे ।

महासंघकाे नयाँ कार्यसमिति
अध्यक्ष
चन्द्रप्रसाद ढकाल

वरिष्ठ उपाध्यक्ष
अञ्जन श्रेष्ठ

एसोसियट उपाध्यक्ष
ज्य‍ोत्सना श्रेष्ठ

जिल्लानगर उपाध्यक्ष
सुरकृष्ण वैद्य

वस्तुगत उपाध्यक्ष
हेमराज ढकाल

एसाेसियटतर्फ विजयी सदस्य

अम्बिका प्रसाद पौडेल
अविनाश बोहोरा
आनन्दकुमार बगेरिया
उज्वलकुमार श्रेष्ठ
हृषी अग्रवाल
गोपाल खनाल
जुना माथेमा
रामशरण थपलिया
देश्बन्धु बस्नेत
प्रबलजङ पाण्डे
मनोज पौडेल
मुकुन्दप्रसाद तिमल्सिना
राजेशकुमार अग्रवाल
शक्तिकुमार बेगानी
सुशील थापा
शैलेन्द्र गुरागाई
सन्दिपकुमार अग्रवाल
सुनिलनारायण श्रेष्ठ
हेमन्त गोल्छा

जिल्ला नगरतर्फ विजयी सदस्य

मोहनप्रसाद श्रेष्ठ
प्रयास कार्की
अमरेश चन्द्र बैदार
तारा बहादुर कार्की
नविन रिजाल
उमेश डालमिया
बेदबहादुर श्रेष्ठ
उज्ज्वल प्रसाद कसजु
अब्दुल वाहिद मन्सुर
कल्पना गैरे
किशोर कुमार आचार्य
केशब प्रसाद भण्डारी
कृष्ण कुटवाल
पुष्पराज कुंवर
अनिलकृष्ण श्रेष्ठ
गोकुल श्रेष्ठ
निरक के.सी.
लक्ष्मणराज पौडेल

वस्तुगततर्फ विजयी सदस्य

नरेशलाल श्रेष्ठ
लिलेन्द्र प्रसाद प्रधान
हरिबहादुर कार्की
शिवप्रसाद घिमिरे
अरनिको राजभण्डारी
डा. सुबोधकुमार गुप्ता
रविन पुरी
शोभा ज्ञवाली
भक्तबहादुर हमाल
नानीराज घिमिरे
मनोज अधिकारी
कमला श्रेष्ठ
पशुपतिदेव पाण्डे
राजकुमार कार्की (राजु)

प्रदेशतर्फ विजयी सदस्य

कोशी प्रदेश – नरेन्द्र कुमार खड्का
मधेश प्रदेश – अरुण कुमार प्रधान
वाग्मती प्रदेश – सविन श्रेष्ठ
गण्डकी प्रदेश – जीवन ज्योति श्रेष्ठ र युवराज सापकोटा
लुम्बिनी प्रदेश – जम्सेर मियाँ
कर्णाली प्रदेश – नानीराम बुढा
सुदूरपश्चिम प्रदेश – जंगबहादुर मल्ला

द्विदेशीय संघतर्फ विजयी सदस्य

सुनील केसी

 


Thali Mobile Pvt.Ltd.