भर्खरै : Sorry, your browser does not support inline SVG.
इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा |

उपत्यकामा एकै दिन ३९७२ जनामा संक्रमण

उपत्यकामा एकै दिन ३९७२ जनामा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा ३ हजार ९सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।

tilep1यसैबीच दैलेखको आठबीस नगरपालिका वडा नं. २ सिगौडीमा चेकजाँच गर्दा १५ को चेकमा ८ संक्रमित र आज २० जनामा चेक जाँच गर्दा ११ जना कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले बताए । उनका अनुसार गाउँमा यतिधेरै संक्रमित भएको पहिलो हो ।

संक्रमण फैलिए पछि समुदायस्तरमा नै स्वाव कलेक्सन गरिएकाे र स्वाव कलेक्सन गर्दा खाना समेत नभनेर फुर्सदकाे बेला चाउचाउ खाएर ड्यूटीमा खटिएकाे स्वास्थ्यकर्मीले बताए ।

 


Thali Mobile Pvt.Ltd.