भर्खरै : Sorry, your browser does not support inline SVG.

उपत्यका विकास प्राधिकरण भवन अघिको ट्रान्समिटरमा आगलागी

उपत्यका विकास प्राधिकरण भवन अघिको ट्रान्समिटरमा आगलागी

काठमाडौं । अनामगरमा रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनअघि रहेको ट्रान्समिटर पड्किएर आगलागी भएको छ ।

प्राधिकरणको गेटअगाडि नै दुई वटा ट्रान्समिटर पड्किएर आगलागी भएको हो ।

अहिले सो क्षेत्रमा यातायात आवागमन अवरुद्ध भएको छ । आगो निभाउन दमकल प्रयोग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.