भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमालेको आरोप: कांग्रेससँग बार्गेनिङ गर्दै प्रचण्ड, तुरुप चाल्दै माधव

एमालेको आरोप: कांग्रेससँग बार्गेनिङ गर्दै प्रचण्ड, तुरुप चाल्दै माधव

काठमाडौं । आफ्नो पार्टीका तर्फबाट केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्री भएको एमाले नेताहरुले बताएका छन् । केपीलाई हराउन कांग्रेससँग प्रचण्डले बार्गेनिङ गरिरहेको र माधव नेपालले तुरुप चालिरहेको एमाले नेता आनन्दप्रसाद पोखरेलले आरोप लगाएका छन् ।

सिद्धान्त, नीति र विचार नमिल्ने उग्र वामपन्थी र उग्र दक्षिणपन्थीहरुसँग आमनेसामने एक्लै लड्न एमाले तयार रहेको बताए । ओलीकै नेतृत्वमा चुनावमा जाने भन्दै भावी प्रधानमन्त्री ओली हुने बताए ।

पार्टीले असोज १५ सम्म सबै उम्मेदवारी टुंग्याउने जानकारी दिदै आफू दोलखाबाट चुनाव लड्न तयार भएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.