भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

एमाले सांसद घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

एमाले सांसद घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी एमालेले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेको छ । एमाले सांसद सुवासचन्द्र नेम्वाङले घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका हुन् ।

उनले नेपाली राजनीतिक इतिहासमा योगदान गरेका र यसमा टेकेर घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने बताउँदै सम्पूर्ण सांसदहरुलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गरे । सत्तागठबन्धनबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका घिमिरेलाई
उपप्रधानमन्त्रीद्वय राजेन्द्र लिङ्देन र रवी लामिछाने तथा नेकपा माओवादीका सांसदले समेत समर्थन गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.