भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रम ओली–देउवाकाे गोप्य भेटपछि सानेपामा कांग्रेस बैठक बस्दै

प्रम ओली–देउवाकाे गोप्य भेटपछि सानेपामा कांग्रेस बैठक बस्दै

२१ असार २०७७ काठमाडौं । नेकपाभित्रको विवाद र ओली–देउवाको गोप्य भेटघाटपछि प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री र सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको गोप्य भेटघाटको विषय प्रमुख विषय भएको केन्द्रीय सदस्यले बताएका छन् ।

देउवा र ओलीबीच बालुवाटारमा डेढ घण्टा गोप्य छलफल भएको र सो भेटमा सत्तासमीकरणको विषयमा आज छलफल हुने अनुमान गरिएको स्रोतले बतायो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४औं महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.