कञ्चनपुरमा रासायनिक मलको अभाव, मल नपाउँदा किसान चिन्तित

कञ्चनपुरमा रासायनिक मलको अभाव, मल नपाउँदा किसान चिन्तित

कञ्चनपुर । रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात घरफर्किनु परेको छ ।

किसानको मागअनुसार मलखाद उपलब्ध गराउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.