जापानले १६ लाख डोज खोप उपलब्ध गराउने

जापानले १६ लाख डोज खोप उपलब्ध गराउने

काठमाडौँ । कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप जापानले नेपाललाई उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग विहीबार जापानी राजदूत किकुता युताकाले भेटवार्ता गर्दै खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।

१६ लाख डोज अस्ट्राजेनेका छिट्टै आइपुग्ने प्रधानमन्त्री देउवाले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.