भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

कर्मचारीले आन्दोलन नराेकेपछि सरकाले वार्तामा बाेलायो

कर्मचारीले आन्दोलन नराेकेपछि सरकाले वार्तामा बाेलायो

काठमाडौं । स्थानीय तहका कर्मचारीले आन्दोलन नराेकेपछि सरकारले वार्तामा बाेलाएकाे छ । वार्तामा आउँन आग्रह गर्दै मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेको हो ।

मागका सम्बन्धमा छलफल गरी निकास निकाल्न सकारात्मक रहेको जनाउँदै मन्त्रालयले कतिपय नीतिगत विषयहरू सम्बोधन भइसकेको जनाएको छ ।

निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्ने माग राख्दै कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गर्दै आएको छ ।

यस्ताे छ  मन्त्रालयले जारी गरेको विज्ञप्ती

 


Thali Mobile Pvt.Ltd.