भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

कर बढाउने राष्ट्रपतिको चेतावनी

कर बढाउने राष्ट्रपतिको चेतावनी

एजेन्सी । रुसले तेल निर्यातमा कडाई गरेपछि त्यसको फाइदा लिँदै अमेरिकामा पेट्रोलियम पदार्थको कारोबार गर्ने कम्पनीको नाफा अहिलेसम्मकै उच्च भएको छ ।

तेल अभावको डरकाबीच मूल्य बढाउँदा कम्पनीहरुको नाफाले शिखर चुमेको हो । अमेरिकाका ठूला तेल कम्पनी एक्सोन मोबिल र शेभरनले नाफाको रेकर्ड जानकारी दिएका थिए ।

राष्ट्रपति जो बाइडेनले धेरै नाफा कमाउने तेल कम्पनीहरूले जनताको दैनिक खर्च घटाउन लगानी नगरे उनीहरूमाथि भारी कर लगाउने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.